Posted by: Birkhe_Maila June 12, 2008
Friends of SHOUTBOX
Login in to Rate this Post:     0       ?        

सुचना:

हालै चौतारीमा प्रकाशीत एक सुचना तर्फ हाम्रो ध्यान आकर्षीत भएको छ। उक्त सुचनामा चौतारी धाउन छाडेर साउटबक्स भन्ने स्थानमा हामिले तरुनी जिस्क्याएको कुरालाई लिएर अनर्गल, अतिरन्जित, भ्रामक तथा तथ्यहिन कुरा उल्लेख भएकोमा हामि घोर भर्तसना गर्दछौँ! हामिले आज यो ६० बर्षे जवानि सम्ममा जिन्दगीमा केवल ३ जना तरुनि जिस्क्याएको र ६ पटक पिटाइ खाएको बाहेक कहिले पनि तरुनि तथा तरुनि संग सम्बन्धित कुनै पनि कुरामा चासो लिएता पनि पासोमा नपरेको व्यहोरा पनि यसै सुचना मार्फत जानकारी गराउन चाहन्छौँ!

धन्यवाद्

Read Full Discussion Thread for this article