Posted by: CaMoFLaGeD June 12, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

हा हा हा त्यो "छोर्देउ टिम्रो तोनै मिल्दैन" भनेको सुन्दा पुरानो एउटा साथीको सम्झना आयो! उस्ले मलाई खुब गम्भिर भएर सोधेको थियो, "तपाइँहरुले कसरे थ्याक्कै मिलाउनुहुन्छ tape भनेको टेप हो तेप होइन भनेर? अनी हामीलाई चाँही किन गह्रो भएको?" भनेर। अब के भनेर सम्झाउने भनेर कत्रो गाह्रो परेको मलाई

चेली अस्तिनै को जस्तो मिठो पकाउने भए फेरी आउने नि!

Read Full Discussion Thread for this article