Posted by: CaMoFLaGeD June 12, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

नसकिने भो प्रभु!

मिस हा हा हा! हजुर त फुपु सासु हुने बेला भो अब त! हिजो भर्खर गर्लफ्रेन भनेर एउटी काली ल्याको थियो छोरोले अब उसै सअँ कुरो छिन्ने बिचार अरेका छौँ क्यारे! बरु यसैलाई निम्तो मानेर स-परिवार आइदिनुभए आभारी हुनेथियौँ! लोल

चेली बहिनी! धन्यवाद छ है! बरु अब फेरी म:म: को प्लान कहिले छ नि? ;-)

राहुल दाई कस्को कत्ती गोल भयो?

लहरे के भनेउ बाबु? फेरी भन भन!

टेके नि आएको रहेछ। जदौ गरेँ है!

Last edited: 12-Jun-08 03:26 PM
Read Full Discussion Thread for this article