Posted by: serial June 12, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

कोही नि छैन कि क्या हो
जर्मन हारेर पिर पर्या जस्तो छ
बसन्ती अजी है है - हामी दुई मात्र हो त हासिराख्ने
बिचरा चोँ चोँ चोँ

हिप हिप हुर्रे - फेरी पनि once more --
ठुल्दै पनि जर्मन हो कि क्या हो - चुइक बोलेन त

Read Full Discussion Thread for this article