Posted by: Sarkozy June 12, 2008
पत्रकार को नाम मा कलन्क हरु
Login in to Rate this Post:     0       ?        

 

समाचारपत्र:

"पूर्वराजा मुस्कुराउँदै प्रेस विज्ञप्ति वाचन गर्न थाल्दा पत्रकारका पंक्तितर्फाट उनलाई अश्लील गालीसमेत गरिएको थियो।
विज्ञप्ति वाचन गरी राजा बाहिरिन खोज्दा विरुद्धमा नाराबाजीसमेत भएको थियो। त्यस क्रममा केही कुर्सी गमला पनि तोडफोड गरिएको थियो"

त्यसरी गाली गलौज गर्ने पत्रकार मा एक जना सगरमाथा टेलिविजन का पत्रकार अनी माओवादी जनादेश क पत्रकार प्रमुख रुप मा थिए रे भन्ने सुनेको छु। तिनिहरु साचै पत्रकार हुन कि खाते हुन? जे भये पनि बहिरिन लागेका, आत्मसमर्पन गरिसकेको ब्यक्ती लाई के व्यबहारदेखाएको होला एस्तो? के मानबियता अनी शिस्तता बिना को एस्तो तन्त्र नै हो त हामीले ल्याउन खोजेको?

Read Full Discussion Thread for this article