Posted by: khanal_raju June 12, 2008
Will Maoists re-examine the Royal Massacre now?
Login in to Rate this Post:     0       ?        

मिस्टर भट्ट् राई मिस्टर प्रचण्ड, अबत राजाले गल्ती गरे, दरबार त्यागे तर तिमिहरु द्वारा नेपाल का सोझा सिधा जनताको हत्या भएको छ। त्यसको छानबिन हुनेकी नहुने? तिमिहरुलाई ससक्त कार्बाही हुने कि नहुने? यसको जबाफ दे हत्यारा हरु। हेर तल का फोटोहरु तैंले कसरी नेपाली निमुखा जनताको हत्त्या गरिस। अब संम्पुर्ण नेपाली जनताहरु यिनिहरु को बिरुद्दमा खुलेर लाग्नु पर्छ। बाबुराम प्रचण्ड लाई झुण्डयाउनु पर्छ।

Read Full Discussion Thread for this article