Posted by: Pretty June 12, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

hijo netre le kasto hasako raichha la feri lyaae maile yata.

एस्तो भाषा बोल्नी गाउ म पनि गासु। त्यहा मैले सुनेको एउटा वार्तालाप म सुनाउसु

बसन्ती बाटुली: वोइ सान्कान्छी, तल बनाँ घाँस काट्न जान्सेस?

सान्नानी सान्कान्छी: जान्न तै जा। आअ घरआँ बस्सु। भुन्टेलै हेर्नी कोइनी सैन घरआँ। बरु बिहानै तो रिट्ठे हल्दार ले सोध्दै थे ........

बसन्ती बाटुली: के सोध्दै थ्यो तो असत्तीले?

सान्नानी सान्कान्छी: अरु के हुन्थो, "बाटुली आउछे तल बनाँ?" भन्दै थे। माछा मारेर राक्सन रे त आउसेस भनेर।

बसन्ती  बाटुली: खान्न तेस्ले मार्या माछा, तेइ बजियेलै जती घिचे नि पुउदैन    

 

बाँकी ब्रेक के बाद .........

Read Full Discussion Thread for this article