Posted by: ritthe June 12, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
हुन्छ दीपीका बरु म डोरी फाल्छु तिमी समात है त (अनी म छोड्दिन्छु)! लोल
ल गाउले हो युरो कप फुट्बलको आजको म्याचमा 'जर्मनी Vs क्रोसिया' र 'अस्ट्रिया Vs पोल्यान्ड' मा कस कस्ले जित्छ भन्नुहोस् !
मेरो गेस चाँही जर्मनी र अस्ट्रिया ले जित्छ
Read Full Discussion Thread for this article