Posted by: dipika02 June 12, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

चेली क्या बाठी के, हत्तपत्त सच्याएर अनी मलाई उख भनेको के हो रे, तर बुझ्यौ मलाई ठीक्क पर्‍यो कत्तिन अरुलाई जिस्काउने भएकी थिए
लहरे ज्यु  यत्तिका दिन सम्म चै कता बेपत्ता नि? हेर बिचरा त्यो गीतान्जली कार्यक्रम को बिजोग। धन्न ठुल्दाइ ले अली अली भने पनि चलाइरहनु भएको छ
I am in a well here and hoping you are in the same well there-----नाइ नाइ रिट्ठे म इनारमा नबस्ने,  इनार बाट बाहिर निकालिदेउ न मलाई है?

 

Read Full Discussion Thread for this article