Posted by: mohanB June 12, 2008
open letter to all nepali journalists.............
Login in to Rate this Post:     0       ?        
यि पत्रकार भनौदा हरु लाई पत्रकार सम्मेलन भनेको के हो भनेर पनि थाहा छैन जस्तो छ। यिनीहरु कसरी र कुन योग्यता ले पत्रकार भएका हुन सोध्नु पर्ने भएको छ। हाथमा एउटा mic भिर्दै मा पत्रकार हुने हो र ? यिनिहरु ले आफ्नो निर्लज्ज व्यबहार को लागि सम्पूर्ण नेपाली जनता सँग माफि माग्नु पर्छ।
Read Full Discussion Thread for this article