Posted by: fucheketo June 12, 2008
Login in to Rate this Post:
0
?
आज लुकौला, भोली लुकौला, कति दिन कंहा ?
हीरा हौ ! खोजेर भेटाई हाल्छन् कसै न कसैले !
मानेँ दाई मैले ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
शब्द बेरिएर यति राम्रो आक्रिति बनेछ उनको झ्याप्प उनकै तस्विर हेरे झैँ लाग्यो तँपाईको गजलले ।
अरु पढ्न पाउम्।।।पर्खाई मा छु ।