Posted by: bikash kc June 12, 2008
open letter to all nepali journalists.............
Login in to Rate this Post:     0       ?        
पूर्व राजा ज्ञानेन्द्रको बहिर्गमन शान्तिपूर्ण र मर्यादित भएपनी पत्रकार सम्मेलनमा देखिएको पत्रकारहरुको अमर्यादित र अनुशासनहिन होहल्लाले म जस्ता धेरै नेपालीहरुलाई टिठ लागेको हुनुपर्छ। सैदान्तिकरुपमा गणतन्त्र को समर्थक भएपनी सम्पूर्ण राजसत्तानै छोडेर जान लाग्दा पनि पूर्व राजा ज्ञानेन्द्र ले देखाएको सालीन्ता आँफैमा प्रसम्सा योग्य छ। तर सबैलाई बाटो देखाउने पत्रकारहरुलेनै सम्बोधन को गाम्भिर्यता लाई नबुझी खसी बजारमाझै होहल्ला गर्नु उनिहरुको पेसा सुहाउदो भएन कि झै लाग्यो। अब पत्रकार मित्रहरुले यता पनि ध्यान दिने कि? 
Read Full Discussion Thread for this article