Posted by: prabhat41 June 11, 2008
raaja ko ---
Login in to Rate this Post:     0       ?        

यहाँ बाट मेरो आकाश सकियो,अब तिम्रो सुरु हुन्छ ,
यहाँ बाट मेरो यात्रा सकियो,अब तिम्रो सुरु हुन्छ ,

बाटो कठिन्  छ् तिमी चिप्लन सक्छौ
बाटो  खतरनाक छ्
तिमी हराउन पनि सक्छौ |
अब तिमीमा द्रिढ आस्था चाहिन्छ
द्रिढ विश्वाश चाहिन्छ |
एउता कहिलेइ
न् थाक्ने अठोट्  चाहिछ |
अब ,
आरोप हरु सँग  बाँच्न सिक
घ्रिणा हरुलाई पिउनसिक
पुरखा हरु तिमीलाई मदद गर्न  आउन्नन
पुर्खा को नाम लिएर बाँच्न सिक
पुर्खा को प्रेरणा मा चल्न सिक !!!!

Read Full Discussion Thread for this article