Posted by: MR_TRUTH June 11, 2008
song playing in my mind after king left
Login in to Rate this Post:     0       ?        

हे बरै हे बरै

आमाले सोध्लिन नि खै राजा भन्लिन

बुद्दि  बिग्रियो भन्दिए ।

भारतले सोध्लान नि खै राजा भन्लान

अशं बढ्यो भन्दिए ।

राजाबादिले सोध्लान नि खै राजा भन्लान

घेरामा पर्यो भन्दिए ।

भारदारले सोध्लान नि खै राजा भन्लान

झोला घट्यो भन्दिए ।

गणबादीले सोध्लान नि खै राजा भन्लान

झेली फाप्यो भन्दिए ।

चाइनाले सोध्लान नि खै राजा भन्लान

माइती घट्यो भन्दिए ।

गिरिजाले सोध्लान नि खै राजा भन्लान

खसी काट भन्दिए ।

किशुनजिले सोध्लान नि खै राजा भन्लान

मया मार भन्दिए ।

मावोबादिले सोध्लान नि खै राजा भन्लान

नली  चुम भन्दिए ।

पारसले सोध्लान नि खै राजा भन्लान

कर्मको फल भन्दिए ।

जनताले सोध्लान नि खै राजा भन्लान

गोठे फेर भन्दिए ।

नागरीक समाजले सोध्लान नि खै राजा भन्लान

बुढीहरु खेद भन्दिए ।

असन्तुष्टले सोध्लान नि खै राजा भन्लिन

जुवा  जित भन्दिए ।

 

नेपालको बजारैमा

भोलि के हुने हो थाहा छैन ।

घरको आमा बलात्कार  हुदां

घर बस्नेलाइ थाहा छैन ।

 

दक्षिणको चिसो गोलीले

रणमा परि मरिछन ग्यानेन्द्रे!!!!

 

नेता रोलान बर्ष दिन त

जनता जुनी  भरीलौ हजुर ।

 

Read Full Discussion Thread for this article