Posted by: Harka_Bahadur June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
लौ किन बाढुलि लाग्यो भनेको त चेली नानीले सम्झेकी रैछीन र पो त रैछ, तेहित हेरन सिकियोनी गीत टाश्न, लहरे बज्जेले साह्रै हेप्यो तेही भर सिक्नै पर्ने बाध्यता भयो अनी सिके।
पर्बते दाई आरामै, टन्के नेपालको के छ खबर, आहिले कता हो नेपालमा नै हो, कि कता हो?
Read Full Discussion Thread for this article