Posted by: parbatya June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

के छ टंके को खबर? नेपाल बाट कहिले फर्कीयिओ? कि नेपाल तिरै हो? अब कोसेली फुकाउन पर्‍यो नि गाठे, के लिएर आएउ खै?   

हाम्रो हर्के भाई त सुते होला,आधा रातमा मात्रा देखिन्छ

Read Full Discussion Thread for this article