Posted by: sayami June 11, 2008
ज्ञानेले राजदरबारबाट बिदा.........
Login in to Rate this Post:     0       ?        

मुजी र सुजी ..
लौ जा
यो बिष्णुको नक्क्ली मुर्तीहरु

नकरा साझाका बिच्चल्ली पंछीहरु
नागार्जुनमा ढोका पालेहरु चाहिएको छ
श्री पेच लंडनमा लीलाम गरिएको छ
साझाका मण्डलेहरुको पेस्की बन्द भएको छ
हात खाली भएको छ
कलम सबै भांची सकेको छ
खाली मुखमा पखाला लागेको छ 

Read Full Discussion Thread for this article