Posted by: ganapati June 11, 2008
अट्टहाँस... Ha Ha Ha Ha Ha
Login in to Rate this Post:     0       ?        
"...अन्तमा, राष्ट्राध्यक्षका रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन् हुने किसिमबाट काम गरेको थिइन म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भए गरेका कामबाट कसैलाई पीडा पर्न गएको वा कसैको अधिकार हनन् हुन गएको भएमा अञ्जानमा यस्तो काम हुन गएको वास्तविकता सबैले बुझिदिनु हुनेनै छ भन्ने आशा लिएको छु ।...."

ज्ञानेन्द्र शाहको बक्तब्यबाट सभार गरिएको यी शाब्दहरु पढे पछी मलाई अट्टहाँस छुट्यो। हा हा हा हा हा हा हा हा
अन्जानमा हुन गएका यस्ता गल्तीहरु कती रहेछन औंला भाच्ने हो र?? 
Read Full Discussion Thread for this article