Posted by: CaMoFLaGeD June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

नमस्ते चौतारी!

जिम्माल बाले नि आज खुब हसाँएछन्। उता राहुलदाईको कथा पढेर सेन्टी भा'थिएँ, यहाँ जिम्माल बाले हसाँएर फेरि ठिक भयो!

मलाई चिन्नुहुने सबैलाई जदौ गरेँ है!

Read Full Discussion Thread for this article