Posted by: बिस्टे June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
बा बा अर्को कडा गयो नि त सम्धी ज्यु
काँड आउसन हो सम्धी तँपाइ लाई ई बिन कुरा,,
" होरल्याङ्गे कट्टु बेसरि बाँध पइले नत्र कट्टु एकातिर तँ अर्कोतिर होलास रहमा! माथ्ला गाउँका तरुनि खोल्तिर झर्ने बेला हुन ला स (दाँत देखाउँदै हाँस्छ) हिहिहिहि"
रिट्ठे ले दात देखौदै हिहिहिहि गरेर हासेको सम्झेर हासो रोक्नै सकिन। लोल।
कता तिर को भाषा हो केही शब्द चै दिमाग मा छिरेन अनुमान लगाये आँफै
छित्री भन्या जाल हो कि अन्कुसी हो ?
ढुंङ्गोथिम ??
बलगेर्ति भुरा : एक प्रकार को माछा हो ?
पाँसुल्ला??
लतकले ??
Read Full Discussion Thread for this article