Posted by: mohanB June 11, 2008
काम छैन बुहारी पाडाको चा----- कन्या !!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
स्याङ्जाली दाई
यो नै अहिलेको जल्दोबल्दो समाचार र नेपाल को राजनितीमा धेरै प्रभाव पर्ने बिषय भएकोले साझा मा धेरै धागो हरु देख्नु स्वभाविक नै हो।
तपाईं ले एक्छिन को मनोरन्जन दिने  beautiful nepali girls जस्तो धागो खोज्नु भएको भये अरु एस्को लागि अरु साईट हरु मा जान आग्रह गर्दछु
Read Full Discussion Thread for this article