Posted by: Narayangarh suburb June 11, 2008
Kantiour Publication’s response to Prachanda……. Very Impressive
Login in to Rate this Post:     0       ?        
राजा वीरेन्द्रस“ग माओवादीले सहकार्य गरेको, ज्ञानेन्द्रस“ग राजनीतिक लेनदेनका लागि माघ १९ को शाही 'कू' अगाडि हात बढाएको र राजाका शासनकालमा कान्तिपुरलाई दिएको अन्तर्वार्तामा तपाईंले 'गणतन्त्र नभनुन्जेल राजाले कहा“ सेरेमोनियल राजतन्त्रका लागि तयार हुन्छन्' भन्ने अभिव्यक्ति दिएको थाहा पाउने हामीलाई गणतन्त्रप्रति को कति प्रतिबद्ध थियो भन्ने बहस नै निर्रथक लाग्छ । तर अहिले त्यतातिर नजाऊ“ ।
Read Full Discussion Thread for this article