Posted by: ritthe June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, आज किन पानी पर्छ भन्नु भा'? मैले बोलेको पुग्यो भनेर त होइन नि ! तेसै पनि अहिले सम्मको ९ वटा प्रिडिक्सन मा ७ वटा मिलिसक्यो !

दीपीका, तिम्रो माइला दाई त १ नम्बर को झ्यालि बुढो हो ! परीक्षा नियन्त्रक को नियुक्त गरेर परीक्षा नियन्त्रक ले नै सबै जिम्मेवारि लिने भने पछी पनि आफ्नै मन ले चुनाव सक्की सके पछी पनि धादली गरेर मेरो बिपक्ष मा रिजल्ट् निकालेको हो र मलाई भिखारीले पनि नलिने १ नम्बर देको ! तिम्रो माइला दाई लाई रिजल्ट निकाल्ने अधिकार नै थिएन,  ठुल्दाइ लाई मात्र थियो। अधिकार नभएको कुरा गर्दा 'ज्ञान बहादुर दाई' को जस्तै हाल होला है माइला दाई को पनि

पिया मैने नमस्ते किया

Read Full Discussion Thread for this article