Posted by: dipika02 June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
रिट्ठे त्यो अन्डा र जाम को त कुरै नगर, राहुलदाइ सम्झी सम्झी चित्त दुख्छ मेरो। मेरो माइला दाई ले ल हेर बहिनिले सबै मिलाइछ भनेर १०० दिनु भएको थ्यो, राहुलदाइ ले त्यो देखी सक्नु भएन अर्को चोटि चै फस रे भयो अब त, यस्ता झेल्लि दाईहरु सग बसेर जाँच पनि दिन्न आँफै पढ्छौ, आँफै सोध्छौ अनी आँफै बोर फस हुने हो अब त, सेकेन हुने भए आए हुन्छ तिमी पनि 
Read Full Discussion Thread for this article