Posted by: syanjali June 11, 2008
काम छैन बुहारी पाडाको चा----- कन्या !!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        

धेरै दिन पछी केही नयाँ कुराकानी र नयाँ खुराक केही छकी भन्दै छिरेको त माथि देखी तल सम्मै
बिचरा ज्ञाने को
ज्ञाने ले दरबार
ज्ञाने जनता जनर्दन भए 
ज्ञाने ````````````
ज्ञाने ``````

हो  काल धुरी बाट कराउदछ भनेको सत्य रहेछ, कर्मको फल एही जुनिमा भोग्न पाईन्छ भनेको एहीहो।
उधो लागेको म्रिगलाई लुते कुक्कुरले पनि लगेर्दछ (पछी लागि भुकी बस्छ ) बनेको एही होला .
यो धागोमा यस्तै एस्तैले भरेका छन .
सबैलाई थाहा छ बिशेष त एस धागोमा आउने लाई , तेसैले बाबुरा हरुलाई जस्तै बाह्र खरी पढाउन न खोज।
एदी चाहन्छौ भने तिमी हरु पनि    " कन्याउन " जाउ
 

Read Full Discussion Thread for this article