Posted by: ritthe June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

हैन दीपीका त्यो त मैले के भन्छ भन्देखिन आफ्नै बल बुद्धीले अरू कसैको नक्कल नगरि सक्कल उत्तर आफ्नै भाषा र सैलीमा आफ्नै कि-बोर्ड को साहयतले आफ्नै नङ्रा ख्याएर आफ्नै पालोमा उत्तर लेखेको भएर बोर फस भा' हो!  अब चाइन्जो त्यो पनि चौतारी मन्त्रिपरिशदले नियुक्त गरेको 'परीक्षा नियन्त्रक तथा चिट चोरि प्रमुख' कै निर्णय बमोजिम भएको हो !

सबैलाई चेतना भया !

 

Read Full Discussion Thread for this article