Posted by: ritthe June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

बल्ल सक्क्यो बा !

पैला आनन्दले दुई हात जोडेर नमस्ते गरौ अनी गफ गाफ गरम्ला भनेर 'नमस्ते' भने ! भन्न पा' छैन जिम्माल बा फुत्रुक्क आएछन ! अनी 'फेरी पनि नमस्ते' भने जिम्माल बा लाई ! बल्ल सक्क्यो 'नमस्ते अभियान' भन्ठान्या त पर्बते आएछन दुग्रिदै दुग्रिदै ! अब पर्बतेलाई के छुट्याउनु भनेर 'अर्को एउटा नमस्ते' भने ! तेस्को केही छिन् मै चेली नानीलाई पनि देखे र अब चाँही फाईनल राउन्ड होला भनेर 'अन्तिम लास्ट नमस्ते' भने !

हरी शरणम !

Read Full Discussion Thread for this article