Posted by: Rahuldai June 11, 2008
Login in to Rate this Post:
0
?
रबी ४ अनी २
खै के भा हो के? शाहरै बेफुर्सदिला, रिट्ठे काइला अनी लहरे बौचा त आउनु पर्ने हो। सान्नानी नि कता हिडि आज? भान्जी नानी ले दु:ख त दिइनन ?
Last edited: 11-Jun-08 10:33 AM