Posted by: dipika02 June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

सबैलाई यो सुनौलो बिहानी को न्यानो अभिबादन

राहुलदाइ, हजुरलाई त म के भनौं? हजुरलाई त चिनी हालेनी मैले। रिट्ठे लाई काखा अनी मलाई पाखा गर्नु भएको कसरी बिर्सुँ? म फस लाई लास्ट बनाएर लास्ट भएको रिट्ठेलाई फस बनाउनु भएको पनि यही जुनिमा देखियो


बिस्टे आरामै?

Read Full Discussion Thread for this article