Posted by: cheli June 11, 2008
उपहार
Login in to Rate this Post:     0       ?        

Sirish da, त्यही भएर मैले पनि, गिफ्ट नै नदिम् कि भन्ने सोचें !!

नेपे दाइको गजल सुन्न खोज्दै छु म अहिले!! पक्कै पनि राम्रै होला!!

waka jyu, मीठो सल्लाहको लागी कोटी कोटी धन्यवाद

"गीतको सगीतमा धेरै रमाएका होलान यहाँ 
सगीतको झन्कार भन्दा चुरा बजेको हातै मिठो
 
ओतिनु नै किन पर्छ सिमसिमे पानी परेको बेला
आधा भिजे पनि मायालुले ओढाएको छातै मिठो" वाह वाह!!

मिस दि, धेरै धेरै धन्यवाद हजुरलाई पनि, व्यस्तताका बाबजुद, मध्यरातमा पनि, मेरो धागो पढ्न भ्याइदिनुभएकोमा!!

Thanks Enthusiast. You seem to be new in sajha. स्वागत छ है धेरै धेरै !!

कुम्लेदा, Thanks for reading and appreciating it. मख्ख छन् कि छैनन्, उनैलाई पो सोध्नु पर्ला !!

Read Full Discussion Thread for this article