Posted by: miss_ me June 11, 2008
Login in to Rate this Post:
0
?
हत्तेरिका!! यि केटा मान्छे हरुपनि उस्तै भुलक्कड र बेवास्ती हुदा रेछन!
क्रेजी सिस,
गजब छ , ---हजुरको पहिलेको कथा लेखन शैलीलाई पनि निरन्तरता दिन नभुल्नुस (कुरो अन्यथा नजाओस है फेरी)
:)