Posted by: crazy_love June 10, 2008
........ जिन्दगी !
Login in to Rate this Post:     0       ?        

दशैं तिहारले लास्ट हँसायो। buddy पनि केटा र केटीको लागि भिन्दा भिन्दै हुन्छ त?  Don't worry hai..

प्रेरणाको चक्कर चल्या रैछ र पो मलाइ अर्कै चक्कर चल्दो रैछ । उहि के त भनभनी घुमाउने, आकश, घर, बादल, रुख, रोटेपिङ पनि पो घुमाउने त।

ल मैले त भन्द्या छु प्रेरणा, तिम्रो कबिता नपढी मेरो यो चक्कर् निको हुदैन है? कि साथीलाइ यतिकै फनफनी घुम्न दि रहने?

Shirish Jyu,

Your comment always inspires me. Thanks a lot!

Read Full Discussion Thread for this article