Posted by: SurNaTal June 10, 2008
........ जिन्दगी !
Login in to Rate this Post:     0       ?        

घोप्टेले राइस कुकरको ढकनी झिक्यो र हेर्‍यो। त्यसपछि देबेको भोकाएको अनुहार र बिन्दासको छक्क परेको अनुहारलाइ पालै पालो हेर्‍यो। घरि राइस कुकरको स्विचलाइ हेर्‍यो, जुन 'अफ' नै थियो,  जिन्दगीलाइ सराप्दा सराप्दै 'अन' गर्नै बिर्स्या रैछ घोप्टेले....

यस्तै रहेछ जिन्दगी

 

Read Full Discussion Thread for this article