Posted by: Aloof June 10, 2008
Login in to Rate this Post:
0
?
दीप ब्रो लोल ,
अनी आज्काल साझा मा आउन लाज लाग्छ कि के हो हाम्रो दीप ब्रो लाई, एसो दर्शन पाम हजुर, धमाकेदार कथा हरु लिएर हे हे हे !!
अरु चौतारीअन्स लाई मेरो सलाम !!
नमरी बाचे दैबले साचे फेरी भेटोला !!!