Posted by: prabhat41 June 10, 2008
Login in to Rate this Post:
0
?
हजुर को बात सुन्दा ,रित्तो माया हात लाग्यो|
एक बुँद मदिरा ले पनि ,एस्तो सारो मात लाग्यो |
झुकेका ति नयन तिम्रा ,मुस्कुराउने अधर् |
मन त् आखिर मनै न् हो, प्यार मा बेखबर |
नसालु ति तिम्रा आँखा कतै देखे जस्तो लाग्यो |
एक बुँद मदिरा ले पनि ,एस्तो सारो मात लाग्यो |