Posted by: fucheketo June 10, 2008
........ जिन्दगी !
Login in to Rate this Post:     0       ?        
मै पस्कीदिन्छु भात तिमीहरुलाइ। खोइ ले त देबेको प्लेट मलाइ।" घोप्टेले राइस कुकरको ढकनी झिक्यो र हेर्‍यो। त्यसपछि देबेको भोकाएको अनुहार र बिन्दासको छक्क परेको अनुहारलाइ पालै पालो हेर्‍यो। घरि राइस कुकरको स्विचलाइ हेर्‍यो, जुन 'अफ' नै थियो,  जिन्दगीलाइ सराप्दा सराप्दै 'अन' गर्नै बिर्स्या रैछ घोप्टेले....

really nicely potrayed............keep rockin....!

Read Full Discussion Thread for this article