Posted by: ritthe June 9, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

घोर नियमापत्ती ! घोर नियमापत्ती !
हालै प्रकाशित चौतारी परीक्षाको नतिजा त्रुटिपूर्ण तथा पुर्वाग्रही भएकोले उक्त कुराको छान बिन गरी पाउ भनी चौतारी परीक्षा नियन्त्रण कार्यालयमा यो   निवेदन चढाउदछु !

पुनस्च: चौतारी परीक्षा लिने बखतमा अंक घटाऊने सम्बन्धी कुनै पनि सुचना नदिएको ब्यहोरा समेत अवगत गराउन चाहन्छु !

भवदिय
द रिट्ठे

 

Last edited: 09-Jun-08 11:06 AM
Read Full Discussion Thread for this article