Posted by: Pretty June 9, 2008
एउटा अन्तर्द्वोन्द..........
Login in to Rate this Post:     0       ?        

.. किन किन मलाई एथार्थ भन्दा सपनानै प्यारो लाग्छ, आफ्नो लाग्छ अनी आत्मिय लाग्छ । कमसेकम सपनामा म रमाउन त सक्छु ।

.. म निदाउन चाहन्छु अनी सपनामा हराउन चाहन्छु । हो त्यहाँ मेरो छुट्टै अस्तित्व छ अनी त्यहाँ म खुलेर हाँस्न सक्छु अनी खुलेर जिउन सक्छु ।

Wow gajjab lekhai chha, aru pani jaawos.

Read Full Discussion Thread for this article