Posted by: Rahuldai June 9, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

नक्कली परिक्षाफल देखी साबधान।


केही उरंठेउलो ( जस्मा प्रमुख बिर्खे माइलो) अल्लारे झारे पारे ब्यक्तिहरुले परिक्षा नियन्त्रकको कार्यालय को प्याड चोरि दस्तखत समेत नक्कल गरी परिक्षा फलको भनी प्रकाशित गरिएको देखिएको र सो नतिजा देखी कोइ हौसिएको र कोइ आत्महत्या गर्ने हेतुले कौसिएको ( कौसी मा गएर हाम्फाल्न तयार भएको) देखिएकोले सो फल , फल नभै छल भएको जानकारी गराइन्छ।


लड्डु मिठाइ बाँडिसकेको हो भने फिर्ता लिन हुन तथा डोरी मेटासिड किनी सकेको हो भने फिर्ता गर्न सेमत् आग्रह गरिन्छ।
   

Read Full Discussion Thread for this article