Posted by: Rahuldai June 9, 2008
Login in to Rate this Post:
0
?
चेली, रिट्ठे, सान्नानी अनी बिर्खे बा मा ४+२ ।
गर्मी कत्तिको छ हं? यता त इलाहाबादी गर्मी को झझल्को पाएं। झन्डै १००। अर्थात ४० सेल्सियस। त्यसो त इलाहाबाद मा ३८ मा जाडो हुन्थ्यो। टाइम टाइम कि बात हो त्यो। अन्डा घाम मा एक छिन् राखे हाफ ब्वाइल हुन्थ्यो। आलु दिन बारी घाम राख्यो, सांझ उसिन्नै पर्दैनथ्यो। देशी मित्र कृष्ण बर्णका त्यसइ भएका होइनन क्या।