Posted by: Euta_nepali June 9, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
तारेमाम, गूड् मर्निङ , नमस्ते , जदौ सबै गाम्ले हरुमा यो टङ्के को । के छ ताअाअाअाअा हो हालखबर । हर्के ले ब्यानै चौतारी को ढोका खोली सकेछ। नेपाल मा गणतन्त्र घोषणा गराइ वोरी फर्क्या छु । सरकार बनाउन भन्याथे - बज्जे हरु ले अहिले सम्म नि बनाउन सक्या छैन रहेछ । 
Read Full Discussion Thread for this article