Posted by: Narayangarh suburb June 8, 2008
नेपाल मा कम्युनिस्ट बिरुद्ध आत्मघाती दस्ता तैयार: त्पैको बिचार?
Login in to Rate this Post:     0       ?        
हीजोक दीन्मा माओवादी ले पनि दरबार र भारत्को सहयोग पाएकै हुन। अहिले हिदु अतिबादीले पाएमा अचम्म मानु पर्दैन र नाजयज पनि हैन। तर एउटा कुरा सबैले के बुझ्नु पर्‍यो भने नेपाल देस kunai   जात, धर्म बिशेषको प्याओ हैन। हीजो माओवादीले हिन्दूलाई आक्रमण गर्नु भनेको minority मा रहेक अरु धर्मलम्बी हरुको साथ पाउन हो। र बहुन्बाद बिरुध्हको चर्को नरपनी केबल तेसैक लागि हो।
र, माओवादीको अक्र्मन्यत रहदै गयो र घटनाक्रम एसरिनै बिकासइत भयो भने anti-maoist सक्ती यस्तै कुनै नाम मा एक जुट हुनु कुनै अचम्म हुने छैन। अन्त्यमा, दरबार हतया कन्द ताक ज्ञानेन्द्रको dahud एम्ब्रहिम र अल्-कुएद सँगको सम्बन्ध पनि उठेको थियो।
Read Full Discussion Thread for this article