Posted by: Rahuldai June 8, 2008
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        

यादब कार्की जी अनी waka जी,
कृपया आफ्नो छोटो परिचयका साथ मलाई मेल गर्नु हुन्छ कि? मैले साझा मार्फत भेट भएका विश्व निकेतन का नक्षत्र हरुको लिस्ट तयार पारेको छु।


विश्व निकेतन का विद्यार्थी हामी पूर्ण रुपमा नेपाली भयौं जस्तो लाग्छ, एक आपस मा मेल नहुने। धेरै मित्रहरुलाई संपर्क गरें, तर रेस्पोन्स त्यती उत्साहजनक रहेन। के हामी मा आत्मियता को अभाव भएकाइ हो त?

waka जी ४०-४१ को हुंदो रहेछ, म भन्दा एक ब्याच पछी भएको ले संभवत चिन्छु होला।
 

Read Full Discussion Thread for this article