Posted by: Harka_Bahadur June 8, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, नारायण गोपाल पछी मलाई मन पर्ने गाएक दीप श्रेष्ठ हो, दीपको स्वोरमा निक्कै गहिरायी छ। नारायण गोपाल भन्ने गर्थे रे "मलाई दीप देखी डर लाग्छ"। दीप श्रेष्ठको सबै गीत राम्रा छन, अनी गीतको बोलको त कुरै नगरौ सबै एक से एक छन, अनी हरेक खालको गीत लाई एकदम मिलार गाउन जानेका छन दीप श्रेष्ठले।
लौ दाई मलाई यो भन्दा बेशी लेख्न आउँदैन, अब दाई ले भन्नु पर्‍यो दीप श्रेष्ठको बिशेषता हरु।

Read Full Discussion Thread for this article