Posted by: Harka_Bahadur June 8, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
म अहिले उतै छु भोली बेलुका हिंड्ने प्लान छ, बूङूर्को हाल सबै ठीक छ, नेपाल बाट एउटा चिनेको साथीको बा आमा आछन रे, सुर्य चूरोट लेर आका छन रे, अब गएर खैरेलाई उपहार दिनु छ भनेर एक बट्टा माग्ने प्लान गर्दै छु, अनी घर आएर आँफैलाई उपहार दिनु पर्ने छ।
Read Full Discussion Thread for this article