Posted by: Rahuldai June 8, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
यो गर्मी मा के को म: म: हुनु नि। वीकेन्ड त १०० डिग्री मा तात्दै छु, आँफै म: म: जस्तै बाफिएको छु।
हर्के कता जाने रे उत्तर तिर कहिले? उतै तिर हो कि? बङुर को हाल खबर के छ।
Read Full Discussion Thread for this article