Posted by: crazy_love June 8, 2008
एउटा आशा!
Login in to Rate this Post:     0       ?        

उ पनि परम्परागत समाजमा हुर्केको पुरुष थियो । स्वास्नी संग गल्ति स्वीकार गरेर माफिको बिन्ति पनि गर्न सकेन । न  नै बाउ बाजे ले जस्तो ‘मर्दका १०० वटि हुन्छन्।  खुट्टाका जुत्ता जति फेरि पनि तंलाई के?’ भन्ने जस्ता गालि गरेर बिजयी नै बन्न सक्यो । न त उलाई उसको पौरुषताको आत्म सम्मानले हार मान्न दियो न भने उ रोई रहेकि आशालाई गालि गरेर आफु जोगिन सक्यो

hoina hola, Saila! Jit bahadur le arko lyaekai chaina hola. he he he.

arko part ma sabai kura lekha hai?

Read Full Discussion Thread for this article