Posted by: kanchho bhai June 8, 2008
कस्तो सजिलो हुँदो हो!
Login in to Rate this Post:     0       ?        
उ बेलामा रामायाण हेर्न लाई एउटा मान्छे बाहिर टि.भी को एन्टिना मिलाउदै 'कस्तो आयो?' भन्नि अनी अर्को भित्र बाट 'अहिले अली राम्रो आयो' भनेर चिच्याउने बेलामा cell phone भाको भए कस्तो सजिलो हुँदो हो!
 
Read Full Discussion Thread for this article