Posted by: Ajneya June 8, 2008
हाम्रा नेपालआ
Login in to Rate this Post:     0       ?        
 
नेपाल साचै अधभुत देश हो जहाँ :
१,  ८४ बर्ष को हुँदा पनि देश चलाऊने र राष्ट्रपती बन्ने धोको रहन्छ ....... य राम हन  
२, छदा खाँदैको श्रिपेच हजारौ सेनाले घेरेको दरबारबाट लण्डन पुगी लीलाम हुन्छ ............ य राम हन
३, एक थोपा तेल उत्पादन नहुने देशमा बर्सेनी पूर्वबर्स भन्दा २८% ले धेरै सवारीसधन बिक्री हुन्छ ............. य राम हन
४, कान्तिपुर जस्तो देशको नम्बर एक पत्रीकाको वेब् पेज hack हुन्छ ................ य राम हन
५, बहुमत ल्याएको पार्टी लाई सरकार बनाउन महिनौ लाग्छ ............ य राम हन

कहिहोला एस्तो अधभुत देश ?
मेरो दिमागले सोचन नभ्यायका अन्य कयौ यस्ता सन्धर्भ होलान कृपया थप्न लाई झर्को नमानौ .  
Read Full Discussion Thread for this article