Posted by: fucheketo June 7, 2008
एउटा आशा!
Login in to Rate this Post:     0       ?        

दुबै बोलेनन् । आशा को रुवाई बिस्तारै सुंक सुंक भयो । झगडा निशब्द सकियो । दुबै एउटै खाट्मा सुतेका थिए, एक अर्का संग कोषौं टाढा भएर ।……………………

चसक्क बिझेर गुज्रिए शब्दहरु ,मानेँ दाई तँपाइको क्रमश:लाई धेरै पछि आयो तर मन छुने आयो ।

Read Full Discussion Thread for this article